सेयर बजार १९ अङ्कले घट्यो, साढे २ अर्बकाे काराेबार

काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

यस दिन नेप्से परिसूचक नेप्से परिसूचक १९.७२ अङ्कले घटेर २ हजार ६३१.२५ विन्दुमा पुगेको छ ।

यस दिन जम्मा २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर सेयर २ अर्ब ५७ करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *