भक्तपुर उद्योग वाणिज्य संघ र असोज इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघ र अजोज इन्स्योरेन्स लिमिटेड बीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ ।

सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारे ।

सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *