बागमा वसन्त (तस्बिरहरू)

काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकामा ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।

जापनिज नाम ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपाली रैथाने पैँयू र आरुले चिनिने एक प्रकारको रुख, जसमा फूल फुल्ने बेलाको सौन्दर्यले वातावरण, मानव अनि जीवलाई मन्त्रमुग्ध पार्छ ।

यी फूलहरूले शहरवासीहरूमा पार्क तथा खुला चौरमा पुगेर सुन्दर फूलका तस्बिर लिने क्रम बढ्दो छ । र, अघिपछि निकै धुलाम्य हुने उपत्यकाको सडक हेर्न लायक पनि बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *