नारी दिवसमा बुद्ध एयरले बाँड्यो २५ सय यात्रुलाई १० लाखका पुस्तक

काठमाडौँ । बुद्ध एयरले नारी दिवसको अवसरमा २५ सय महिलालाई पुस्तक उपहार दिएको छ ।

बुद्ध एयरका अनुसार मार्च ८ तारिखमा काठमाडौँ विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्ने पहिलो २५ सय महिलालाई १० लाख रुपैयाँ बराबरका महिला लेखिकाका पुस्तक वितरण गरेको हो ।

यसका लागि पुस्तक पार्टनरका रुपमा सांग्रिला बुक्स रहेको समेत कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =