सन्दर्भ : ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नारीको कौशल (फोटो कथा)

काठमाडाैँ । महिलाहरूको सांस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको सम्झना गर्न प्रत्येक मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘दिगो भोलिका लागि आज लैङ्गिक समानता’ भन्ने मूल नाराको साथ विश्वभरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

यस दिनलाई महिला अधिकार आन्दोलनको केन्द्रविन्दुको रूपमा पनि लिने गरिन्छ जसलाई लैङ्गिक समानता, प्रजनन अधिकार र महिलाविरुद्ध हिंसा र दुर्व्यवहार जस्ता मुद्दाहरूमा समेत ध्यान केन्द्रित गराउने दिनको रूपमा लिइन्छ । सन् १९७७ मा संयुक्त राष्ट्र संघले घोषणा गरेपछि मार्च ८ लाई विश्वभरि नै महिला दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ । दिवसको अवसर पारेर हामीले विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा रहेका महिलाका सङ्ग्रहित तस्बिर प्रकाशन गरेका छौँ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *