महाभियाेग सिफारिस समिति गठन, काे-काे छन् सदस्य (सूचीसहित)
२०७८ फागुन २२ गते

काठमाडाैँ । प्रधान न्यायाधीश चाेलेन्द्रशमशेरविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकले प्रधान न्यायाधीश जबराविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत पारित गरेको हाे ।
समितिमा प्रमुख प्रतिपक्ष दल एमाले सांसदहरूसमेत छन् । संसद्मा नाराबाजी गर्दै आएकाे एमालेले समितिमा भने भाग लिएकाे हाे । समिति ११ सदस्यीय गठन गरिएकाे छ ।
महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह
२०७८ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








