भाेलि (बिहीवार) सार्वजनिक विदा दिने सरकारकाे निर्णय
२०७८ फागुन १८ गते

काठमाडौँ । सरकारले भोलि सार्वजनिक विदा दिने भएकाे छ ।
बिहीवार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।
बुधवार गृह मन्त्रालयद्वारा जारी सूचनामा ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिइएकाे उल्लेख छ ।

२०७८ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








