सानिमा बैंकको नयाँ शाखा काभ्रेको पाँचखालमा

काठमाडौँ । सानिमा बैंकले काभ्रेको पाँचखाल तामाघाटमा नयाँ शाखा स्थापना गरेको छ । शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका छन् ।

खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ दिँदै सबल अनि विश्वसनीय बैंककोको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *