पल शाहलाई पक्राउ गर्न प्रहरीकाे सर्कुलर

काठमाडाैँ । प्रहरीले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न सर्कुलर गरेकाे छ ।

प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न सबैतिर सर्कुलर गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाहलाई पक्राउ गर्न सर्कुलर जारी गरिएकाे प्रहरी प्रधान प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो ।

शाहविरुद्ध बुधबार एक नाबालिकाले जबरजस्ती करणीको जाहेरी तनहुँ प्रहरीमा दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *