गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन

काठमाडाैँ । एमसीसीको विरोधमा उत्रेकामाथि प्रहरी हस्तक्षेप भएको भन्दै युवाहरुको एक समूहले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् ।

सोमबार काठमाडौँको बिजुलीबजारमा गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरका छन् । विरोधमा सहभागी विद्यार्थी नेताहरूले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *