वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को  बैठकले स्थानीय निर्वाचनको मिति तय गरेकाे एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर, सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन भएकाे ५ वर्ष पुग्ने भएकाले साेही मितिमा निर्वाचन घाेषणा गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *