थप ४,९०४ जनामा काेराेना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार १०१ पीसीआर परीक्षणमा ३,३१८ र ४,४६१ एन्टिजेन परीक्षणमा १,५८६ जना गरी चार ४,९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलदे जानकारी दिएको छ ।

यस्तै कोरोना संक्रमणबाट शनिबार थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *