अफ्रिका कप अफ नेशन्स

मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ । मोरक्को अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मालवीलाई २-१ ले पराजित गर्दै मोरक्कोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

मोरक्कोका लागि युसेफ एन-नेसिरी र असरफ हकिमीले गोल गरे । सातौँ मिनेटमै हान्गोको गोलबाट अग्रता लिएपनि मालवीले जोगाउन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =