पेट्रोलियमको मूल्य वृद्धिको विरोधमा अखिलको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यदार्थी संगठन अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा क्रान्तिकारीले सोमबार साँझ प्रदर्शन गरेको हो । क्रान्तिकारीले नेपाल कमर्स क्याम्पस मिनभवन अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *