सागरबाबुको ‘सम्झी सम्झी’ बजारमा (भिडिओसहित)

काठमाडौँ । सागरबाबु भट्टको कथा/निर्देशनमा ‘सम्झी सम्झी’ गीति भिडिओ बजारमा आएको छ । सुरेश राणामगरकाे शब्द/संगीतमा बनेकाे गीतमा बादल थापामगरकाे स्वर सुन्न पाइन्छ ।

गीतकाे भिडिओमा प्रवीण भट्ट र रशी क्षेत्री फिचर्ड छन् । गीति भिडिओले गाउँले प्रेमलाई देखाउन खाेजेकाे छ ।

सागरबाबुले यसअघि पनि ‘छोटो छ जिन्दगी’, ‘फोटो फिरिममा’लगायत चर्चित गीतहरू दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *