जावलाखेललाई हराउँदै एनआरटी शिर्ष ६ मा

काठमाडाैँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा एनआरटीले जापलाखेललाई २–० ले हराएको हो । एनआरटीका लागि दुबै गोल दर्शन गुरुङले गरे ।

जितसँगै एनआरटीले ९ खेलमा १३ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ९  खेलमा ८ अंक भएको जावलाखेल दशौँ स्थानमा छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *