राष्ट्रपतिद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण (तस्बिरहरू)

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । ३००औं  पृथ्वीजयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

माल्यार्पण कार्यक्रममा राष्ट्रपतिसँगै विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरू पनि पुगेका थिए । यस्तै कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *