लिपुलेकमा सडक निर्माण गरेको भन्दै भारतविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतीय हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ । उनीहरुले सोमबार माइतीघरमा भारत सरकारले लिपुलेक लगाएतका क्षेत्रमा सडक निर्माण गरिरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

भारतले लिपुलेक(मानसरोवर क्षेत्रमा एकतर्फि सडक निर्माण गर्दै आएको छ । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएका थिए । मोदीको उक्त अभिव्यक्तिको नेपालमा विरोध हुँदै आएको छ । तर, भारतले सडक निर्माण कार्य रोकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *