ओलीद्वारा काठमाडाैँ जिल्ला अधिवेशनकाे उद्घाटन (तस्बिरहरू)

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे ६औं काठमाडाैँ जिल्ला अधिवेशनकाे उद्घाटन गरेका छन् । ओलीले शुक्रबार अधिवेशनकाे उद्घाटन गरेका हुन् ।

एमालेले आज ६३ वटा जिल्लाहरूमा एकसाथ अधिवेशनकाे आरम्भ गरेकाे छ । ६३ वटै जिल्लाहरूकाे उद्घाटन ओलीले केन्द्रीय कार्यालयकाे एक्सन रूमबाट गरेका थिए । यसपछि भाैतिक रूपमा उपस्थिति जनाउन ओली काठमाडाैँ अधिवेशनमा पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *