राजु लामाको ‘चिसो चिसो’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक राजु लामाको नयाँ गीत ‘चिसो चिसो’ सार्वजनिक भएको छ । गीतमा निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द छ ।

भिडिओमा माओत्से गुरुङ, रामहरि खड्का, प्रिया रानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ । सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडिओ रुपेश थापाले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *