ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

काठमाडौँ । गायक अनिश ओकिलीको गीत ‘सिमल भुवा’ सार्वजनिक भएको छ । शब्द तथा संगीत समेत उनकै रहेको गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

ओरिअन टिमले निर्देशन गरेको भिडिओमा प्रिया रानी लामा र प्रज्वल श्रेष्ठको अभिनय छ । भिडिओ विकास मगरले छायांकन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *