बेदुको ‘गोठालो जान्छौ की ?’ सार्वजनिक

काठमाडौँ । गायक बेदु सारु मगरको ‘गोठालो जान्छौ कि’ गीत सार्वजनिक भएको छ । सारु मगर कै सङ्गीत रहेको उक्त गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राई समेतले साथ दिएका छन् ।

गीत दिनेश सुबेदीले लेखेका हुन् भने दीक्षित पौडेलको संगीत संयोजन रहेको छ । गीतमा पुष्प खड्का, गरिमा शर्मा र सुमी मानन्धरको अभिनय देख्न सकिन्छ । पवन सुस्लिङको  छायांकन तथा सम्पादन रहेको गीतमा  मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *