तामाङ सेलो ‘फाइँफुइँ आलाउ’ सार्वजनिक

काठमाडौँ । तामाङ सेलो ‘फाइँफुइँ आलाउ’ सार्वजनिक भएको छ । गीतमा प्रेम गोले र पार्वती तामाङ फिचर्ड छन् ।

गीतमा प्रज्वल दोङको शब्द, प्रयास तामाङको सङ्गीत रहेको छ । प्रयास दोङ र जितु लोप्चनको स्वरमा रहेको गीतमा सानुबाबु घिसिङको संगीत संयोजन रहेको छ ।

भिडिओमा भाइन भिमफेदीका मिथुन लामा र बिसन दोङको निर्देशन रहेको छ भने जिग्मे मिडियाका त्रिलोक लामाले छायांकन तथा सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *