बलिउडकर्मी विजय गलानीको निधन

काठमाडौँ । भारतीय चलचित्र निर्माता तथा कलाकार विजय गलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

गलानीको निधनमा बलिउडकर्मी र फ्यानहरूले शोक व्यक्त गरेका छन् । उनले सलमान खान, अक्षय कुमार, बबी देवल लगायतका कलाकारसँग एक साथ काम गरेका छन् ।

उनले चलचित्र ‘वीर’  र ‘द पावर’ निर्माण समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *