सलाह चुक्दा लिभरपुलको हार

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग हार बेहोरेको छ । फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल घरेलु टोली लेस्टरसँग १-० ले स्तब्ध बनेको हो ।

घरेलु टोलीका सब्सिच्यसट फरवार्ड एडेमोला लुकमनले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलको १६औं मिनेटमा मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।

हारसँगै लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ६ अंकले पछि परेको छ । लिभरपुलको ४१ त्था सिटीको ४७ अंक छ । लिभरपुलललाई हराएको लेस्टर २५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =