यू-१९ एसिया कप : नेपाललाई बंगलादेशले दियाे २९८ रनको लक्ष्य

काठमाडाैँ । ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो ।

बंगलादेशका प्रान्तिक नवरोज नविल १ सय २७ रनमा नटआउट रहे । नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद आदिल आलमले एक एक विकेट लिए ।यू-१९ एसिया कप एकदिवसीय क्रिकेटमा बंगलादेशले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको बंगलादेशले

यूएईको शारजाहामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामु २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशको उत्कृष्ट प्रदर्शनमा नरोज नवीलले शतकीय इनिङ खेले ।

शारजाहा मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनायो । उसका लागि प्रन्तिक नरोज नावीलले शतकीय इनिङ खेले । उनले ११२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १२७ रनको अविजित योगदान दिएका थिए ।

त्यस्तै एमडी फहिमले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा एसएम मेहेरोब र इफ्ताखर होसेइनले समान २१-२१ रनको योगदान गरेका थिए । त्यस्तै अर्का ओपनर मफिजुल इस्लामले १७ रन बनाएका थिए । नेपालका लागि गुल्सन झा, तिलक भण्डार र मोहमद्द आदिल अलामले समान १-१ विकेट लिएका थिए ।

नेपाल र बंगलादेशबीच भएका पछिल्ला ५ खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । समूह बीमा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध २६ डिसेम्बरमा खेल्नेछ । २००८ को जनवरी २६ मा भएको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि भएका सबै चार खेलमा
समूहचरणअन्तर्गत नै नेपालले समूहको अन्तिम खेलमा कुवेतविरुद्ध २८ डिसेम्बरमा प्रतिस्पर्धा गर्नेछ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल ३० डिसेम्बरमा हुँदा फाइनल १ जनवरीमा हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =