शनिबार परेको क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इसाई धर्मावलम्बीको चाड क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १० गते शनिबार पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसपटक क्रिसमस शनिबार अर्थात् सार्वजनिक बिदाकै दिन परे पनि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *