देशभर ‘सर्भिस क्याम्प’ चलाउँदै ड्याट्सन

काठमाडौँ । ड्याट्सन नेपालले राष्ट्रव्यापी रूपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म देशभरका प्रमुख शहरहरूमा क्याम्प आयोजना गर्न लागेको हो ।

कम्पनीकाअनुसार, क्याम्पमा निःशुल्क रूपमा लेबर चार्ज, टप वास सुविधा पाइनेछ । यस्तै ८० प्रतिशतसम्म एक्सेसरीजमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *