नवीन र रजीनाको स्वरमा ‘तिमी पुग्यौ टाढा’ (भिडिओ)

काठमाडौँ । नवीन खनाल र रजीना रिमालको स्वरमा गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक भएको छ । गणेश खड्काको शब्द रहेको गीतमा नवीन कै संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

दृश्य सुवेदी र रुषा न्यौपाने फिचर्ड भिडिओ सम्पादन तथा निर्देशन शिव पुरीले गरेका छन् । हरि हुमागाईँले खिचेको भिडिओको कथा तथा कन्सेप्ट विनोद श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *