‘नचिनेको मान्छे’ सार्वजनिक

काठमाडौँ । सरिता गिरी र नारायण नेपाली अभिनीत गीत ‘नचिनेको मान्छे’ सार्वजनिक भएको छ । नारायण नेपालीको आवाज रहेको गीतमा पुरुषोत्तम ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेको छ । भिडिओ निर्देशन असीम खनालले गरेका छन् । पवन सुस्लिङको छायाङ्कन रहेको भिडिओ सम्पादन भने सिद्धान्त मगरको रहेको छ ।

https://www.youtube.com/watch?v=ZdUq7nojVvE&t=1s

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =