आजदेखि ‘हिमालयन रोडिज’ प्रसारण हुने

काठमाडौँ । ‘हिमालय रोडिज’को चौथो सिजन हिमालय टेलिभिजनमा सोमबार आजदेखि प्रसारण हुने भएको छ । कार्यक्रम हरेक सोमबार बेलुकी ८ बजे प्रसारण हुने छ ।

यस पटक डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेको शोका निर्देशक भने परिवर्तन भएका छन् ।  सिमोश सुनुवारले निर्देशन गर्ने  शोको अन्य फर्म्याट भने पुरानै रहेको छ । शोका होस्ट रेमनदास श्रेष्ठ रहेका छन् भने ग्याङ लिडरहरू लाहुरे, अनुपविक्रम शाही, दिया मास्के र समन श्रेष्ठ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =