अमेरिकाद्वारा चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

न्युयोर्क । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बङ्गलादेशका दर्जनौँ व्यक्ति र उनीहरू आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुर्व्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ ।

‘हाम्रो कदमले राज्य शक्ति दुरुपयोग गरी दमन र पीडा लाद्ने विरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरूलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ,’ राज्य कोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने । अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =