प्रकाशमान र सुजाता बाजागाजासहित सभा गृहमा (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् ।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् । तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *