राजनराजको ‘ढोकै खुलेन’ सार्वजनिक

काठमाडौँ । राजनराज सिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ सार्वजनिक भएको छ ।

गायक सिवाकोटीकै शब्द र संगीत रहेको गीतमा सिवाकोटीलाई सरु गौतमले स्वरमा साथ दिएकी छन् । भिडिओमा मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडिओ छायाङ्कन चक्रबहादुर बरालले र सम्पादन सिलन लम्सालले गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *