एम्बाप्पेले तोडे मेस्सीको कीर्तिमान

काठमाडौँ । फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गएराति क्लब ब्रुगविरुद्धको खेलमा २ गोल गरेसँगै एम्बाप्पे कम उमेरमा ३० गोल गर्ने खेलाडी बनेका हुन् ।

योसँगै उनले अर्जेन्टिनाका लियोनल मेस्सीको नाममा रहेको कीर्तिमान भंग गरे । उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पूरा गरे । मेस्सीले २३ वर्ष १३१ दिनमा यो कीर्तिमान कायम गरेका थिए । एम्बाप्पेको प्रतियोगितामा ३१ गोल गरिसकेका छन् ।

यो पनि : मेस्सी र एमबाप्पे चम्कँदा पीएसजीको सहज जित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *