भीम रावलद्वारा केन्द्रीय कमिटी बैठक बहिष्कार‚ तस्बिरमा पहिलो केन्द्रीय कमिटी बैठक

चितवन । नेकपा (एमाले) का केन्द्रीय सदस्य भीम रावलले पहिलो केन्द्रीय कमिटी बैठक बहिष्कार गरेका छन् ।

भर्खर चितवनमा सम्पन्न पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका रावलले आजै सौराहामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेका हुन् ।

अध्यक्षमा पराजित रावल ९४० मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनले आफू केन्द्रीय नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *