अन्य पार्टीबाट कार्यकर्ता भित्र्याउने अभियान चलाउनुपर्छ : ओली

चितवन । नेकपा (एमाले) का पुनःनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीबाट नेता/कार्यकर्ताहरू प्रवेश गराउने अभियान नै चलाउने बताएका छन् ।

चितवनको सौराहामा सम्पन्न पार्टीलो दसौँ महाधिवेशनअन्तर्गतको बन्दसत्रलाई सम्बोधन गर्दै भने, ‘पार्टीलाई ठूलो बनाउनुपर्छ । अन्य पार्टीबाट नेता/कार्यकर्तालाई भित्र्याउने काम गर्नुपर्ने हुन्छ । एक हिसाबले यसको लागि अभियान नै बनाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *