दोस्रोपटक एमाले अध्यक्ष बनेका ओलीले लिए शपथ

चितवन । दोस्रोपटक नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन् ।

१८४० मत ल्याएर अध्यक्षमा निर्वाचित ओलीले २१३ मत प्राप्त गरेका आफ्ना प्रतिद्वन्द्वी भीम रावललाई पराजित गरेका थिए ।

चितवनको सौराहामा भएको महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *