मत परिणाम घोषणा कार्यक्रममा ओली र रावलबीच खासखुस (तस्बिरहरू)

चितवन । चितवनमा जारी नेकपा एमालेको दसौँ महाधिवेशनमा मत परिणामको औपचारिक घोषणा गर्ने कार्यक्रममा अध्यक्षमा विजयी केपी शर्मा ओली र पराजित भिमबहादुर रावल सँगै देखिएका छन् ।

तस्बिरमा नेकपा एमालेको १० औं महाधिवेशनको मत परिणाम घोषणा कार्यक्रमका केही झलकहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *