भीम रावल एमाले केन्द्रीय सदस्यमा निर्वाचित

चितवन । एमाले अध्यक्षमा पराजित भीम रावल खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाकाअनुसार रावलले ९०४ मत प्राप्त गरेका छन् ।

तर रावलले भने आफू केन्द्रीय सदस्यमा नरहने जानकारी आयोगलाई जानकारी गराइसकेका छन् ।

मत परिणाम सार्वजनिक हुनुअघि नै उनले आफूले उम्मेदवारी नै नदिएको पदमा निर्वाचित हुने कुरा नै नहुने भन्नै जिते अध्यक्ष बन्ने र हारे केन्द्रीय सदस्य नबन्ने बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *