एमाले अधिवेशन : मतगणना सुरु‚ ओलीको अग्रता

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनमा भएको मतदानको मतगणना सुरु भएको छ ।

यो समाचार तयार पार्दासम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ६७४ र भीम रावलले ७४ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

६९ वटा मेसिनमध्ये १८ वटा मेसिनको गणना सकिएको र बाँकी धमाधम गणना भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *