‘अध्यक्ष नभए म सदस्य पनि होइन’

चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि चुनाव लडेका भीम रावलले अध्यक्ष नभए आफू सदस्यसमेत नरहेको बताएका छन् । मतदान सकिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै रावलले यस्तो बताएका हुन् ।

उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकामा निर्वाचन आयोगको ध्यानाकर्षण गराए । ‘ म मतदान गर्न जाँदा आफ्नो नाम केन्द्रीय सदस्यमा समेत देखेँ,’ उनले भने, ‘म केमा लडेको म त्यो मात्रै हुँ । म अध्यक्ष भइनँ भने सदस्य पनि होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *