भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न ओली पक्षको पर्चा (पर्चासहित) 

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहँदा भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न पर्चा बाँडिएको पाइएको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले रावल पक्षका उम्मेदवारको लिस्ट निकालेर भोट नहाल्न मतदातालाई पर्चा बाँडिएको हो ।

भोट हाल्नका लागि लाइनमा बसेका मतदातालाई अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिवका उम्मेद्वार टंकप्रसाद कार्की र भीम आचार्यलगातको नाम निकालेर बाढिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *