एमाले महाधिवेशन : उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक (सूचीसहित)
२०७८ मंसिर १३ गते

काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ ।













२०७८ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित








