विद्युतीय मेसिनमा भोट हाल्न सिक्दै एमाले प्रतिनिधि (तस्बिरहरू)

चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास असफल भएपछि चुनावी प्रक्रिया सुरु भएको छ । नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यसैबीच निर्वाचनमा मतदान प्रक्रियाका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भएकाे छ ।

विद्युतीय मतदानका लागि सबै महाधिवेशन प्रतिनिधिहरूले अहिले भाेट हाल्न सिक्दैछन् । नयाँ प्रविधिको प्रयोग गरी मतदान हुने भएकाले उनीहरूलाई मतदान गर्नमा समस्या नहोस् भनेर पूर्वाभ्यास गरिरहेको एमालेले जनाएको छ । तस्बिरहरू…





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *