साैराहामा एमालेकाे चुनावी माहाेल (तस्बिरहरू)

सौराहा ।  एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र अन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ । यति बेला एमाले विभिन्न पदहरूमा आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् । आज बिहानैदेखि बन्द सत्रस्थलमा नेता तथा कार्यकर्ताहरूको बाक्लो भिड देखिन्छ ।

हालसम्म एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।  यस्तै उपाध्यक्षमा घनश्याम भुसाल सचिवमा भीम आचार्य लयागतका नेताहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । तस्बिरहरू…










प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *