घनश्याम भुसालले दिए एमाले उपाध्यक्षमा उम्मेदवारी

सौराहा । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए ।
उक्त सूचीमा भीम रावल र भुसालको नाम समावेश थिएन । उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *