को-को परे ३०१ सदस्यीय एमाले केन्द्रीय कमिटीको सूचीमा (नामसहित)

काठमाडौँ । एमाले महाधिवेशनको मध्यराती सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित ३०१ सदस्यीय केन्दीय कमिटीको सूची पेश गरेका छन् । अध्यक्ष ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका हुन् ।

२०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् । सर्वसम्मतिको प्रयास गरे पनि उनीविरुद्ध भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरिरहेका बेला ओलीले सूची पेश गरेका हुन् । उनले सबै नाम पूरा गरेपछि नाम नपर्ने केहीले भने हुटिङ पनि गरेका थिए । केही असन्तुष्टहरू हुटिङ गर्दै मञ्चमा उक्लिन खोजेका थिए । ओलीले तिनलाई मञ्चमा नआउनुस भनेर रोकेका थिए ।

केन्द्रीय सदस्यहरू  :-

खुलातर्फ
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रबिन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाईँ, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शु मेघी गुरुङ, शेरबहादुर तामाङ यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खडक खड्का, जेएन थपलिया, राजीव पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुबेदी कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोविन्द थापा नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जिव मिश्र ।

खुला महिलातर्फ
विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, बिमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लिला भण्डारी, नबिना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेबी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा ।

जनजातितर्फ
खुला : अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, हरिबहादुर राई, डम्बरसिंह सम्बहाम्फे, टेकबहादुर बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजय क्रान्ति शाक्य, जगदीश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव ।

महिलातर्फ : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुुरुङ्सेनी, जुनेली श्रेष्ठ, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरि र रिता साह ।

श्रमिकतर्फ 
खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेषतर्फ
खुला : माधव ढुंगेल ।
महिला : विना श्रेष्ठ ।

सम्पर्क समन्वय
नरेन्द्र श्रेष्ठ र कल्पना थापा ।

प्रदेश १
खुला : तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई ।
महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई ।

प्रदेश २
खुला :प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान ।
महिला : कल्पना कटुवाल, रेखा झा, ज्वाला साह ।

बाग्मती
खुला : कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेश नेपाल
महिला : रचना खड्का, पेम्बा लामा, पार्वती रावल

गण्डकी
खुला : मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल ।
महिला : नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ ।

लुम्बिनी
खुला : लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल ।
महिला : सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल ।

कर्णाली
खुला : धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल ।

सुदूरपश्चिम
खुला : राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट र अफि लाल ।
महिला : कमला वली, कमला बोहोरा र  सन्तोष शर्मा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *