एमालेले जारी गर्‍यो निर्वाचन कार्यतालिका‚ भोलि बिहान निर्वाचन हुने (तालिकासहित)

काठमाडौँ । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ ।

निर्वाचन सोमबार बिहान ९ बजेदेखि सुरु भएर ४ बजे सकिने बताइएको छ ।

एमालेका महाधिवेशन प्रतिनिधि नै मतदाता भएकाले सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *