ओली हलमा छिरे, बन्द सत्र सुरु (तस्बिरहरू)

चितवन । नेकपा एमालेको बन्दसत्रको दोस्रो दिनको बन्दसत्र सुरु भएको छ । बिहानै सुरु हुने भनिएको बन्दसत्र नेतृत्वमा सहमति चयन गर्ने भन्दै सुरु हुन सकेको थिएन ।

दिनभरिको छलफलपछि अध्यक्ष ओली बन्दसत्र स्थलमा पुगेका छन् ।

बन्द सत्रमा ओलीले पदाधिकारीको नाम प्रस्तुत गर्ने तयारी छ । बन्दसत्रस्थल बाहिर ओलीका समर्थकले उनको समर्थनमा नाराबाजी गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *